प्रदेश सभा

प्रदेश सभा सचिवालय, गण्डकी प्रदेश

पोखरा, नेपाल

pradesh-shava-shachibalay-logo
प्रदेश सभाको आगामी अधिवेशन सम्वत् २०७९ साल जेठ २४ गते मंगलबार दिनको ३ बजे प्रदेश सभा भवन नदिपुर पोखरामा

प्रदेश मामिला समिति

पदेन सदस्यहरु

क्र.सं. पदेन सदस्य  सम्पर्क न.
१. मा. मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेल    ९८४३३६०५२४
२. मा. मन्त्री मेखलाल श्रेष्ठ    ९८५११५१२०७
३. मा. मन्त्री मधुमाया अधिकारी गुरुङ    ९८४६१९१७६३
४. मा. मन्त्री राजीब गुरुङ    ९८५६०१९७२९

सभापति- मा. खिम बिक्रम शाही

९८५७६२३६६०

अन्य सदस्यहरु

  क्र.सं.    अन्य सदस्य     सम्पर्क न.
  १    मा. इन्द्र धारा डादु विष्ट    ९८५६०२७२२६
  २    मा. कृष्ण बहादुर थापा     ९८५६०२१२०२
  ३    मा. कोपिला बोहरा     ९८५७६२१८५४
  ४    मा. चिन्त बहादुर घले     ९८४१६८३२८४
  ५    मा. दिलमाया रोक्का मगर गौतम     ९८४७७०५१७२
  ६    मा. नरदेवी पुन मगर     ९८५७६४०११८
  ७    मा. पृथ्वी सुब्बा गुरुङ     ९८५११०४७५६
  ८    मा. मित्र कुमारी गुरुङ सुवेदी     ९८५६०१८८२२
  ९    मा. मिना गुरुङ     ९८४६०३४८६७
  १०    मा. लक्ष्मी सुनार     ९८४७४१३९१७
  ११    मा. मन्त्री मधु अधिकारी गुरुङ     ९८४६१९१७६३
  १२    मा. मन्त्री राजीब गुरुङ     ९८५६०१९७२९

समिति सचिव- प्रेम सुवेदी

९८५६०५९६६६

काम कर्तव्य र अधिकार

समितिको काम¸ कर्तव्य र अधिकार सम्बन्धमा गण्डकी प्रदेश,प्रदेश सभा नियमावली, २०७४ को नियम १५१ मा उल्लेख गरिएको छ। उक्त नियमको उपनियम -१_ मा आफ्नो कार्यक्षेत्रको परिधिभित्र रही विधायन समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुने व्यवस्था गरिएको छ । क) सभाले समितिमा पठाएको विधेयकको विधायन समितिले दफावार छलफल गर्ने र सहमति भए अनुसार विधेयकमा संसोधनको सिफारिस गर्ने। ख) सभाद्धारा प्रत्यायोजित अधिकार अन्तर्गत बनाइएको नियमसंविधान, सम्वन्धित ऐन, प्रचलित कानून बमोजिम बनेको छ वा छैन भन्ने विषयमा मूल्यांकन गरी सम्वन्धित निकायलाई आवश्यक निर्देशन दिने । ग) समितिको सिफारिसमा सभामुखबाट अनुमोदित बजेट र कार्यक्रमको अधीनमा रही आफ्नो कार्यक्रम संचालन गर्ने । घ) बैठकले सुम्पेको अन्य काम गर्ने । उल्लेखित काम, कर्तव्य र अधिकारको प्रयोग गरी कार्यसम्पादन गर्दा समितिले सम्वन्धित मन्त्रालय तथा निर्देशनालय, आयोग र निकायका प्रतिनिधि र आवश्यक परे तत् तत् विषयका विशेषज्ञसँग समेत छलफल गर्न सक्ने, आफ्नो कार्यक्षेत्र अन्तर्गतको जिम्मेवारी सुव्यवस्थित ढंगले वहन गर्ने सन्दर्भमा आवश्यक कार्यविधि, कार्ययोजना र कार्यतालिका बनाई लागू गर्न सक्ने, समितिको कार्यसम्पादनको सिलसिलामा समितिका सदस्यले सभामुखको पूर्व स्वीकृती लिई आवश्यक स्थानको भ्रमण गर्न सक्ने र बैठकमा प्रस्तुत गर्नुपर्ने वार्षिक प्रतिवेदन वार्षिक अनुमान पेश हुनु अगाबै र अन्य प्रतिवेदन जुनसुकै समयमा प्रस्तुत गर्न सक्ने जस्ता व्यवस्थाहरु रहेका छन् ।

गतिविधिहरु