प्रदेश सभा

प्रदेश सभा सचिवालय, गण्डकी प्रदेश

पोखरा, नेपाल

pradesh-shava-shachibalay-logo

सार्वजनिक लेखा समिति

पदेन सदस्यहरु

सभापति – मा.रोशन बहादुर गाहा थापा

सम्पर्क मोबाईल नं ९८५७०४०७८५

अन्य सदस्यहरु

क्र.सं.  पदेन सदस्य  सम्पर्क न.
मा. ओम कला गौतम ९८५७०४१५९५
मा. गायत्री गुरुङ ९८४६१९८७२५
मा. जुना देवी नेपाली ९८५७६२६३४४
मा. विकास लम्साल ९८५७६३००६१
मा. प्रकाश चन्द्र दवाडी ९८५१०४८३९७
मा. मोहन प्रसाद रेग्मी ९८५६०५४४४४
मा. महेन्द्र बहादुर थकाली ९८५७६५०००१
मा. गायत्री गुरुङ ९८४६१९८७२५
मा. मायानाथ अधिकारी ९८५६०४५९६६
१० मा. मन कुमारी गुरुङ ९८५१०६९३४४
११ मा. राम बहादुर गुरुङ ९८५१०७००३१
१२ मा. भागवत प्रकास मल्ल ९८५६०२८११०
१३ मा. लेख बहादुर थापा ९८५६०७०३३४

समिति सचिव- सूर्य प्रसाद अधिकारी

सम्पर्क मोबाईल: ९८५६००४८४१

काम कर्तव्य र अधिकार

समितिको काम¸ कर्तव्य र अधिकार सम्बन्धमा गण्डकी प्रदेश,प्रदेश सभा नियमावली, २०७४ को नियम १५१ मा उल्लेख गरिएको छ। उक्त नियमको उपनियम -१_ मा आफ्नो कार्यक्षेत्रको परिधिभित्र रही विधायन समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुने व्यवस्था गरिएको छ । क) सभाले समितिमा पठाएको विधेयकको विधायन समितिले दफावार छलफल गर्ने र सहमति भए अनुसार विधेयकमा संसोधनको सिफारिस गर्ने। ख) सभाद्धारा प्रत्यायोजित अधिकार अन्तर्गत बनाइएको नियमसंविधान, सम्वन्धित ऐन, प्रचलित कानून बमोजिम बनेको छ वा छैन भन्ने विषयमा मूल्यांकन गरी सम्वन्धित निकायलाई आवश्यक निर्देशन दिने । ग) समितिको सिफारिसमा सभामुखबाट अनुमोदित बजेट र कार्यक्रमको अधीनमा रही आफ्नो कार्यक्रम संचालन गर्ने । घ) बैठकले सुम्पेको अन्य काम गर्ने । उल्लेखित काम, कर्तव्य र अधिकारको प्रयोग गरी कार्यसम्पादन गर्दा समितिले सम्वन्धित मन्त्रालय तथा निर्देशनालय, आयोग र निकायका प्रतिनिधि र आवश्यक परे तत् तत् विषयका विशेषज्ञसँग समेत छलफल गर्न सक्ने, आफ्नो कार्यक्षेत्र अन्तर्गतको जिम्मेवारी सुव्यवस्थित ढंगले वहन गर्ने सन्दर्भमा आवश्यक कार्यविधि, कार्ययोजना र कार्यतालिका बनाई लागू गर्न सक्ने, समितिको कार्यसम्पादनको सिलसिलामा समितिका सदस्यले सभामुखको पूर्व स्वीकृती लिई आवश्यक स्थानको भ्रमण गर्न सक्ने र बैठकमा प्रस्तुत गर्नुपर्ने वार्षिक प्रतिवेदन वार्षिक अनुमान पेश हुनु अगाबै र अन्य प्रतिवेदन जुनसुकै समयमा प्रस्तुत गर्न सक्ने जस्ता व्यवस्थाहरु रहेका छन् ।

गतिविधिहरु