प्रदेश सभा

गण्डकी प्रदेश सभा सचिवालय

पोखरा, नेपाल

pradesh-shava-shachibalay-logo
गण्डकी प्रदेश सभाको पाँचौं अधिवेशनको संक्षिप्त विवरण तल प्रकाशन खण्डमा राखिएको छ।........... गण्डकी प्रदेश सभाको चालु अधिवेशन मिति २०८० फागुन २५ गते रातको १२:०० बजे देखि अन्त्य भएको ।

दर्ता भएका विधेयक

दर्ता नं दर्ता मिति शीर्षक मन्त्रालय डाउनलोड
२०७४।११।२४ आर्थिक कार्यबिधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक आर्थिक मामिला तथा योजना मन्त्रालय
२०७४।१२।०४ मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमीक तथा सुबिधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आर्थिक मामिला तथा योजना मन्त्रालय
२०७४।१२।०४ प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालय
२०७४।१२।०४ प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमीक र सुबिधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालय
२०७४।१२।०४ स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुबिधा सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालय
२०७४।१२।२६ स्थानीयतहको सभा सञ्चालन सम्बन्धि (कार्यबिधि ) विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालय
२०७५।०१।१४ प्रदेश आकस्मिक कोष सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०७५ आर्थिक मामिला तथा योजना मन्त्रालय
२०७५।०१।१६ स्थानीय तहको कानुन निर्माण प्रकृयाका सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालय
२०७५।०१।१९ प्रदेश सरकारको आ. व. ०७४।०७५ को सार्वजनिक सेवा र कार्यको लागि प्रदेश संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (विनियोजन विधेयक ) आर्थिक मामिला तथा योजना मन्त्रालय
११ २०७५।०२।१६ प्रदेश दुग्ध विकास बोर्डको स्थापना र ब्यवस्थापन गर्न बनेको विधेयक भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
१० २०७५।०२।१३ प्रदेश आर्थिक कार्यविधि (पहिलो संशोधन) ऐन,२०७५ आर्थिक मामिला तथा योजना मन्त्रालय
१२ २०७५।०२।२१ प्रदेशको कर तथा गैरकर राजश्व लगाउने र उठाउने सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक आर्थिक मामिला तथा योजना मन्त्रालय
१३ २०७५।०२।२१ प्रदेश राजश्व वाँडफाँड तथा अनुदान हस्तान्तरणगर्ने सम्बन्धि तयार गरिएको प्रदेश वित्त व्यवस्थापन ऐन,२०७५ आर्थिक मामिला तथा योजना मन्त्रालय
१४ २०७५।०२।२४ खोप सेवा (सञ्चालन तथा व्यबस्थापन) सम्बन्धमा व्यबस्थापन गर्न बनेको बिधेयक सामाजिक विकास मन्त्रालय
१५ २०७५।०३।०१ प्रदेश सरकारको अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक (आर्थिक विधेयक,२०७५) आर्थिक मामिला तथा योजना मन्त्रालय
१६ २०७५।०३।०१ आ.व. ०७५।०७६ को सेवा र कार्यहरुको लागि प्रदेश संचितकोषबाट केहि रकम खर्च गर्ने र विनियोजन गर्ने सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक (विनियोजन विधेयक,२०७५) आर्थिक मामिला तथा योजना मन्त्रालय
१७ २०७५।०३।११ प्रदेश सभा सचिवालय सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक(प्रदेश सभा सचिवालय ऐन,२०७५ ) आन्तरिक मामिला तथा कानुन मन्त्रालय
१८ २०७५।४।८ केही प्रदेश कानुनलाई संशोधन गर्न बनेको विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालय
१९ २०७५।०४।०८ मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालय
२० २०७५।०५।११ प्रशासकिय कार्यविधि (नियमित गर्ने) विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालय
२१ २०७५।०५।१४ सहकारी सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
२२ २०७५।०५।१८ वर पिपल चौतारो संरक्षण तथा व्यबस्थापन गर्न बनेको विधेयक उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय
२३ २०७५।१०।०४ प्रदेश सवारी तथा यातायात सम्बन्धि व्यवस्था गर्न बनेको बिधेयक,२०७५ भौतिक पूर्वाधार विकास मन्त्रालय
२४ २०७५।१०।०६ सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) सम्वन्धमा व्यबस्था गर्न बनेको विधेयक सामाजिक विकास मन्त्रालय
२५ २०७५।१०।०७ प्रदेश औद्योगिक व्यबसाय विधेयक,२०७५ उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय
२६ २०७५।१०।०८ ताल संरक्षण तथा बिकास प्राधिकरण सम्बन्धि विधेयक उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय
२७ २०७५।११।१९ गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान(सञ्चालन तथा व्यबस्थापन) सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक,२०७५ आन्तरिक मामिला तथा कानुन मन्त्रालय
२८ २०७६।०२।२९ प्रदेश लोकसेवा आयोगको गठन,काम, कर्तव्य,अधिकार र कार्यविधिको सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालय
२९ २०७६।०३।०१ आर्थिक विधेयक,२०७६ आर्थिक मामिला तथा योजना मन्त्रालय
३० २०७६।०३।०१ विनियोजन विधेयक, २०७६ आर्थिक मामिला तथा योजना मन्त्रालय
३१ २०७६।०४।०६ पारिश्रमिक र सुबिधा सम्वन्धि केही प्रदेश कानुनलाई संशोधन गर्न बनेको विधेयक, २०७६ आन्तरिक मामिला तथा कानुन मन्त्रालय
३२ २०७६।०४/१५ गण्डकी विश्वबिद्यालयको स्थापना,व्यवस्थापन र संचालन गर्न बनेको विधेयक सामाजिक विकास मन्त्रालय
३३ ०७६/०६/०१ गण्डकी प्रदेशमा सुशासनको प्रत्याभुति गर्ने सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालय
३४ २०७६/०९/२४ गण्डकी प्रदेश बिज्ञान तथा प्रबिधि प्रतिष्ठानको स्थापना र संचालन गर्न बनेको विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालय
३५ २०७६/०९/२४ वाताबरण संरक्षण गर्न बनेको विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालय
३६ २०७६/१०/०६ गण्डकी प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानको स्थापना र संचालन गर्न बनेको विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालय
३७ २०७६/१०/१४ गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापना र संचालन गर्न बनेको विधेयक सामाजिक विकास मन्त्रालय
३८ २०७६/११/२२ प्रदेश बिकास समिति सम्बन्धमा व्यबस्था गर्न बनेको बिधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालय
३९ २०७७/०१/१५ गाउँसभा, नगरसभा र जिल्ला समन्वय समितिका सदस्यले पाउने सुबिधा सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालय
४० २०७७/०१/१५ प्रदेश लोक सेवा आयोगका पदाधिकारीको पारिश्रमीक, सेवाका शर्त र सुबिधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालय
४१ २०७७/३/१ प्रदेश सरकारको अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक (आर्थिक विधेयक,२०७७) आर्थिक मामिला तथा योजना मन्त्रालय
४२ २०७७/३/१ विनियोजन विधेयक,२०७७ आर्थिक मामिला तथा योजना मन्त्रालय
४३ २०७७।३।९ गण्डकी प्रदेश विकास प्राधिकरणको स्थापना र संचालन गर्न बनेको विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालय
४४ २०७७/०४/२६ गण्डकी प्रदेशमा खेलकुदको विकास गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सामाजिक विकास मन्त्रालय
४५ २०७७/०५/११ गण्डकी प्रदेश प्रहरीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालय
४६ २०७७।६।१३ कृषि व्यवसाय प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय
४७ २०७७।९।२१ प्रदेश आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आर्थिक मामिला तथा योजना मन्त्रालय
४८ २०७७।१२।१८ गण्डकी प्रदेशमा आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालय
४९ २०७७।१२।१९ गण्डकी प्रदेशमा वालवालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ सामाजिक विकास मन्त्रालय
५० २०७७।१२।२२ गण्डकी प्रदेशमा प्राइभेट फर्म दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालय
५१ २०७८।३।१ प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको बिधेयक, २०७८ अर्थ मन्त्रालय
५२ २०७८।३।१ विनियोजन विधेयक २०७८ अर्थ मन्त्रालय
५३ २०७८।४।१५ प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेश
५४ २०७८।७।११ गण्डकी प्रदेश तथा स्थानीय तहबीच समन्वय कायम गर्न तथा विवाद समाधान गर्न बनेको विधेयक कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेश
५५ २०७८।११।२६ गण्डकी प्रदेशको सिंचाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ उर्जा जलश्रोत तथा खानेपानी मन्त्रालय
५६ २०७८/१२/२० गण्डकी प्रदेशमा खानेपानी तथा सरसफाई सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक उर्जा जलश्रोत तथा खानेपाने मन्त्रालय
५७ २०७८/१२/२० केही गण्डकी प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेश
५८ २०७८/१२/२० गण्डकी प्रदेशमा सूचनाको हक प्रचलन गराउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेश
५९ २०७८/१२/१२ गण्डकी प्रदेशमा पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पर्यटन, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय
६० २०७९।३।१ प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक (अर्थ विधेयक २०७९) अर्थ मन्त्रालय
६१ २०७९।३।१ विनियोजन विधेयक २०७९ अर्थ मन्त्रालय
६२ २०७९/४/१६ प्रदेश कृषि व्यवसाय प्रवर्धन ऐन २०७७ लाई संसोधन गर्न बनेको विधेयक भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालय
६३ २०७९।१०।१५ विनियोजन ऐेन २०७९ लाई संसोधन गर्न बनेको विधेयक आर्थिक मामिला मन्त्रालय
६४ २०७९।१०।२४ केही गण्डकी प्रदेश ऐन संसोधन गर्न बनेको बिधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालय
६५ २०७९।११।०८ गण्डकी प्रदेशको निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालय
६६ २०७९।११।०८ स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालय
६७ २०८०/०४/२‍४ गण्डकी प्रदेश भित्रको वनलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
६८ २०८०।०५।१५ गण्डकी प्रदेशमा बीउ विजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक कृषि तथा भूमि व्यवस्था मन्‍त्रालय
६९ २०८०-०५-२१ गण्डकी प्रदेशमा आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
70 २०८०-११-१० प्राईभेट फर्म दर्ता ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश
71 २०८०-११-१५ गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत-सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय
72 2080-11-22 जिवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक कृषि तथा भूमि व्यवस्था मन्त्रालय