
प्रदेश सभा
प्रदेश सभा सचिवालय, गण्डकी प्रदेश
पोखरा, नेपाल

विधायन समिति
सभापति – मा. विष्णु प्रसाद लामिछाने
सम्पर्क मोबाईल नं.9857045942
सदस्यहरुःसम्पर्क मोबाईल नं.
मा.आशा कोइराला9856060823मा.धनञ्जय दवाडी9856028616
मा.धनमाया पोखरेल(लामा)9846474555
मा.पियारी थापा9840099137
मा.डा.पुष्पा के.सी.(भण्डारी)9846034851
मा.राजिव पहारी 9856023022
मा.ललीतकला गुरुङ्ग9851111831
मा.हरि बहादुर चुमान9856027621
मा.प्रभा कोइराला9856085111
मा.साबित्रा राना9857670500
मा. मन बहादुर गुरुङ 9856021424
मा. सरिता गुरुङ 9856028124
पदेन सदस्यहरु:सम्पर्क मोबाईल नं.
मा.मन्त्री विन्दु कुमार थापा9856024848समिति सचिव- कुमार रिजाल
सम्पर्क मोबाईल नं.(9857645145)

काम कर्तव्य र अधिकार
समितिको काम¸ कर्तव्य र अधिकार सम्बन्धमा गण्डकी प्रदेश,प्रदेश सभा नियमावली, २०७४ को नियम १५१ मा उल्लेख गरिएको छ। उक्त नियमको उपनियम -१_ मा आफ्नो कार्यक्षेत्रको परिधिभित्र रही विधायन समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुने व्यवस्था गरिएको छ ।क) सभाले समितिमा पठाएको विधेयकको विधायन समितिले दफावार छलफल गर्ने र सहमति भए अनुसार विधेयकमा संसोधनको सिफारिस गर्ने।
ख) सभाद्धारा प्रत्यायोजित अधिकार अन्तर्गत बनाइएको नियमसंविधान, सम्वन्धित ऐन, प्रचलित कानून बमोजिम बनेको छ वा छैन भन्ने विषयमा मूल्यांकन गरी सम्वन्धित निकायलाई आवश्यक निर्देशन दिने ।
ग) समितिको सिफारिसमा सभामुखबाट अनुमोदित बजेट र कार्यक्रमको अधीनमा रही आफ्नो कार्यक्रम संचालन गर्ने ।
घ) बैठकले सुम्पेको अन्य काम गर्ने ।
गतिविधिहरु:
प्रकाशनहरु / डाउनलोडस् :