प्रदेश सभा

प्रदेश सभा सचिवालय, गण्डकी प्रदेश

पोखरा, नेपाल

pradesh-shava-shachibalay-logo
वेब साइट अपग्रेडिङ कार्य भैरहेको व्यहोरा अनुरोध छ ..... .

नववर्ष २०७९ सालको शुभकामना - माननीय सभामुख


बौद्ध धर्मका संस्थापक गौतम बुद्धको जन्म दक्षिणी नेपालको लुम्बिनीमा भएको थियो। काठमाडौं देशको राजधानी हो यहाँ लगभग सय भाषाहरु बोलिन्छ। नेपालको आधिकारिक भाषा नेपाली हो।धेरै जात र धर्मका मानिसहरु यहाँ बस्छन्। जाति र धर्मको नाममा झगडा गर्नुको सट्टा तिनीहरू सँगै मिलेर बस्छन्।नेपालमा विभिन्न जातजाति र धर्म मान्ने मानिसहरु छन्। तीमध्ये बाहुन, छेत्री, नेवारहरु धेरै छन् र धेरैले मान्ने धर्म हिन्दु र बौध हुन् दशैं, तिहार,लोषार, इद, होलि, शिवरात्रि आदि सबैभन्दा लोकप्रिय चाडपर्वहरू हुन्। मानिसहरूले यी चाडहरू धेरै खुशीसाथ मनाउँछन्।नेपालमा धेरै प्रकारका मिठा खाने कुराहरु न्। तेसमध्ये लोकप्रिय खाने कुराहरु दाल भात, धिँदो, गुन्दुर्क आदि हुन्। नेपालले सुबिधाको विकास गरेर सुविधाहरू पर्यटकहरुलाई प्रदान गर्योभने पर्यटन बढाउन सकिन्छ। यदि हामी त्यो चीज गर्छौं भने धेरै पर्यटकहरु नेपाल भ्रमण गर्छन् र हामी विदेशी मुद्रा कमाउन सक्छौं।प्रत्येक दिन लगभग एक हजार छ सय नेपाली पुरुष र महिलाले यो देश छोड्छन्, प्राय: मलेसिया र खाडी देशहरूका लागि। तेसैले हामीले नेपालमै ठुलो ठुलो उद्योगहरु खोलेर रोजगारको अवसर बढाउनु सकिन्छ।एदी ठुलो उद्योग खोल्न सकेनौ भनेपनि नेपालमै चामल, मकै, गहुँ, कोदो, जौ, आलु आदि उत्पादन गर्नसकिनछ।