प्रदेश सभा

गण्डकी प्रदेश सभा सचिवालय

पोखरा, नेपाल

pradesh-shava-shachibalay-logo
माननीय प्रदेश प्रमुख श्री डिल्लीराज भट्टले गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम गण्डकी प्रदेश सभाको अधिवेशन संवत् २०८१ साल वैशाख ७ गते शुक्रबार दिनको ३:०० बजेदेखि प्रदेश सभा भवन, नदिपुरमा आरम्भ हुने गरि आव्हान गर्नु भएको.............. गण्डकी प्रदेश सभाको पाँचौं अधिवेशनको संक्षिप्त विवरण तल प्रकाशन खण्डमा राखिएको छ।...........

प्रमाणिकरण भएका विधेयक

दर्ता नं दर्ता मिति शीर्षक प्रमाणिकरण मिति डाउनलोड
२०७४।१२।०४ प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५।०१।०३
२०७४।११।२४ आर्थिक कार्यबिधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक २०७५।०१।०५
२०७४।१२।०४ स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुबिधा सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक २०७५।०१।२४
२०७४।१२।०४ मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमीक तथा सुबिधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५०१।२४
२०७४।१२।०४ प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमीक र सुबिधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५।०१।२४
२०७५।०१।१९ प्रदेश सरकारको आ. व. ०७४।०७५ को सार्वजनिक सेवा र कार्यको लागि प्रदेश संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (विनियोजन विधेयक ) २०७५।०१।३०
२०७४।१२।२६ स्थानीयतहको सभा सञ्चालन सम्बन्धि (कार्यबिधि ) विधेयक २०७५।०१।३०
२०७५।०२।१३ प्रदेश आर्थिक कार्यविधि (पहिलो संशोधन) ऐन,२०७५ २०७५।०२।३१
२०७५।०२।२१ प्रदेशको कर तथा गैरकर राजश्व लगाउने र उठाउने सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५।०२।३१
१० २०७५।०२।२१ प्रदेश राजश्व वाँडफाँड तथा अनुदान हस्तान्तरण गर्ने सम्बन्धि तयार गरिएको प्रदेश वित्त व्यवस्थापन ऐन,२०७५ २०७५।०२।३१
११ २०७५।०३।०१ प्रदेश सरकारको अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक (आर्थिक विधेयक,२०७५) २०७५।०३।०१
१२ २०७५।०३।०१ आ.व.०७५।०७६ को सेवा र कार्यहरुको लागि प्रदेश संचितकोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक (विनियोजन विधेयक,२०७५) २०७५।०३।२७
१३ २०७५।०१।१४ प्रदेश आकस्मिक कोष सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०७५ २०७५।०३।२७
१४ २०७५।०१।१६ स्थानीय तहको कानुन निर्माण प्रकृयाका सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक २०७५।०३।२७
१५ २०७५।०२।२४ खोप सेवा (सञ्चालन तथा व्यबस्थापन) सम्बन्धमा व्यबस्थापन गर्न बनेको बिधेयक २०७५।०३।२७
१६ २०७५।०२।१६ प्रदेश दुग्ध विकास बोर्डको स्थापना र ब्यवस्थापन गर्न बनेको विधेयक २०७५।०४।३०
१७ २०७५।०४।०८ मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७५।०५।०७
१८ २०७५।०४।०८ केही प्रदेश कानुनलाई संशोधन गर्न बनेको विधेयक २०७५।०६।०४
१९ २०७५।०५।११ प्रशासकिय कार्यविधि (नियमित गर्ने ) विधेयक २०७५।०६।०८
२० २०७५।०५।१४ सहकारी सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७५।१०।२७
२१ २०७५।०५।१८ वर पिपल समि चौतारो संरक्षण तथा व्यबस्थापन गर्न बनेको विधेयक २०७५।१०।२७
२२ २०७५।१०।०८ ताल संरक्षण तथा बिकास प्राधिकरण सम्बन्धि विधेयक २०७५।१२।२५
२३ २०७५।१०।०७ प्रदेश औद्योगिक व्यबसाय विधेयक,२०७५ २०७५।१२।२५
२४ २०७५।११।१९ गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान(सञ्चालन तथा व्यबस्थापन) सम्बन्धमा व्यबस्था २०७५।१२।२५
२५ २०७५।१०।०६ सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) सम्वन्धमा व्यबस्था गर्न बनेको विधेयक २०७६।०१।१९
२६ २०७६।०३।०१ विनियोजन विधेयक,२०७६ २०७६।०३।३१
२७ २०७६।०३।०१ आर्थिक विधेयक,२०७६ २०७६।०३।३१
२८ २०७६।०२।२९ प्रदेश लोकसेवा आयोगको गठन,काम, कर्तव्य,अधिकार र कार्यविधिको सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक २०७६।०४।२६
२९ २०७६।०४।०६ पारिश्रमिक र सुबिधा सम्वन्धि केही प्रदेश कानुनलाई संशोधन गर्न बनेको विधेयक,२०७६ २०७६/०५/१३
३० २०७६।०४/१५ गण्डकी विश्वबिद्यालयको स्थापना,व्यवस्थापन र संचालन गर्न बनेको विधेयक २०७६/०६/२७
३१ २०७५।१०।०४ प्रदेश सवारी तथा यातायात सम्बन्धि व्यवस्था गर्न बनेको बिधेयक,२०७५ २०७६/०७/०१
३२ ०७६/०६/०१ गण्डकी प्रदेशमा सुशासनको प्रत्याभुति गर्ने सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक २०७६/१०/१३
३३ २०७६/०९/२४ वाताबरण संरक्षण गर्न बनेको विधेयक २०७७।३।१
३४ २०७६।१०।६ गण्डकी प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानको स्थापना र संचालन गर्न बनेको विधेयक २०७७।३।१
३५ २०७६।९।२४ गण्डकी प्रदेश बिज्ञान तथा प्रबिधि प्रतिष्ठानको स्थापना र संचालन गर्न बनेको विधेयक २०७७।३।१
३६ २०७७/०१/१५ गाउँसभा, नगरसभा र जिल्ला समन्वय समितिका सदस्यले पाउने सुबिधा सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक २०७७।३।२६
३७ २०७७।०३।०१ विनियोजन विधेयक, २०७७ २०७७।३।२८
३८ २०७७/०३/१ प्रदेश सरकारको अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक (आर्थिक विधेयक,२०७७) २०७७।३।२८
३९ २०७७/०१/१५ प्रदेश लोक सेवा आयोगका पदाधिकारीको पारिश्रमीक, सेवाका शर्त र सुबिधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७।३।३१
४० २०७५।३।११ प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (प्रदेश सभा सचिवालय ऐन २०७५) २०७७।४।७
४१ २०७६।११।२२ प्रदेश विकास समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७।४।७
४२ २०७६।१०।१४ गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापना र संचालन गर्न बनेको विधेयक २०७७।५।१४
४३ २०७७।३।९ गण्डकी प्रदेश विकास प्राधिकरणको स्थापना र सञ्चालन गर्न बनेको विधेयक २०७७।६।१७
४४ २०७७।४।२३ गण्डकी प्रदेशमा खेलकुदको विकास गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७।६।१९
४५ २०७७।५।११ गण्डकी प्रदेश प्रहरीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७।६।१९
४६ २०७७।६।१३ प्रदेश कृषि व्यवसाय प्रवर्धन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७७।६।२८
४७ २०७८।३।१ प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको बिधेयक, २०७८ २०७८।३।३१
४८ २०७८।३।१ विनियोजन विधेयक २०७८ २०७८।३।३१
४९ २०७७।१२।२२ गण्डकी प्रदेशमा प्राइभेट फर्म दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८।६।८
५० २०७८।४।१५ प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक २०७८।६।८
५१ २०७८।७।११ गण्डकी प्रदेश तथा स्थानीय तहबीच समन्वय कायम गर्न तथा विवाद समाधान गर्न बनेको विधेयक २०७८/१२/२९
५२ २०७८।११।२६ गण्डकी प्रदेशको सिंचाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ २०७८/१२/२९
५३ २०७७/१२/१९ गण्डकी प्रदेशमा बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८/१२/२९
५४ २०७७/९/२१ प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८/१२/२९
५५ २०७९/३/१ प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक (अर्थ विधेयक २०७९) २०७९/३/३१
५६ २०७९/३/१ विनियोजन विधेयक २०७९ २०७९।३।३१
५७ २०७८/१२/१२ गण्डकी प्रदेशमा पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९/०४/२२
५८ २०७८/१२/२० गण्डकी प्रदेशमा खानेपानी तथा सरसफाई सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०४९/४/२२
५९ २०७८/१२/२० गण्डकी प्रदेशमा सूचनाको हक प्रचलन गराउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९।५।१
६० २०७९।११।०८ गण्डकी प्रदेशको निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९।११।१८
६१ २०७९।११।०८ स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९।११।१८