गण्डकी प्रदेश सभा

प्रदेश सभा सचिवालय

पोखरा, नेपाल

प्रमाणितकरण भएका विधेयकहरु


रद्द गर्नुहोस्
दर्ता नं विधेयक शीर्षक विधेयक किसिम मन्त्रालय दर्ता विवरण प्रमाणीत विवरण
९६ आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यको लागि प्रदेश सञ्‍चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सरकारी विधेयक आर्थिक मामिला मन्त्रालय, गण्डकी प्रदेश
९५ गण्डकी प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८३ सरकारी विधेयक आर्थिक मामिला मन्त्रालय, गण्डकी प्रदेश
९४ औषधिजन्य तथा औद्योगिक प्रयोजनको लागि गाँजा खेतीलाई नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सरकारी विधेयक उद्योग तथा पर्यटन मन्त्रालय
७३ आर्थिक वर्ष २०८१/८२ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सरकारी विधेयक आर्थिक मामिला मन्त्रालय
७४ गण्डकी प्रदेश सरकारकाे अर्थ सम्वन्धी प्रस्तावलाई कार्यान्वयन गर्न वनेकाे विधेयक २०८१ सरकारी विधेयक आर्थिक मामिला मन्त्रालय
७० प्राईभेट फर्म दर्ता ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश
६६ स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालय
६५ गण्डकी प्रदेशको निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालय
६१ विनियोजन विधेयक २०७९ अर्थ मन्त्रालय
६० प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक (अर्थ विधेयक २०७९) अर्थ मन्त्रालय
५८ गण्डकी प्रदेशमा सूचनाको हक प्रचलन गराउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेश
५६ गण्डकी प्रदेशमा खानेपानी तथा सरसफाई सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक उर्जा जलश्रोत तथा खानेपाने मन्त्रालय
५९ गण्डकी प्रदेशमा पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पर्यटन, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय
५५ गण्डकी प्रदेशको सिंचाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ उर्जा जलश्रोत तथा खानेपानी मन्त्रालय
५४ गण्डकी प्रदेश तथा स्थानीय तहबीच समन्वय कायम गर्न तथा विवाद समाधान गर्न बनेको विधेयक कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेश
५३ प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेश
५२ विनियोजन विधेयक २०७८ अर्थ मन्त्रालय
५१ प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको बिधेयक, २०७८ अर्थ मन्त्रालय
५० गण्डकी प्रदेशमा प्राइभेट फर्म दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालय
४९ गण्डकी प्रदेशमा वालवालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ सामाजिक विकास मन्त्रालय
जम्मा ६० मा १ देखि २० सम्म