गण्डकी प्रदेश सभा

प्रदेश सभा सचिवालय

पोखरा, नेपाल

छलफलमा रहेका विधेयकहरु


रद्द गर्नुहोस्
दर्ता नं विधेयक शीर्षक विधेयक किसिम मन्त्रालय दर्ता विवरण सुझाव
८९ गण्डकी प्रदशमा जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक सरकारी विधेयक स्वास्थ्य मन्त्रालय सुझाव दिनुहोस्
८८ गण्डकी प्रदेशमा घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक सरकारी विधेयक उद्योग तथा पर्यटन मन्त्रालय सुझाव दिनुहोस्
८७ गण्डकी प्रदेशमा प्रदेश खाद्य अधिकार तथा खाद्य गुणस्तर सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सरकारी विधेयक कृषि तथा भुमी व्यवस्था मन्त्रालय सुझाव दिनुहोस्
८६ केही गण्डकी प्रदेश ऐन खारेज गर्न वनेको विधेयक सरकारी विधेयक मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सुझाव दिनुहोस्
८५ अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सरकारी विधेयक सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय सुझाव दिनुहोस्
८४ गण्डकी प्रदेशमा भवन निर्माण तथा बस्ती विकास गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सरकारी विधेयक भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश सुझाव दिनुहोस्
८३ गण्डकी प्रदेशमा खानी तथा खनिज सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सरकारी विधेयक उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश सुझाव दिनुहोस्
८२ गण्डकी प्रदेश दलित अधिकार तथा सशक्तिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सरकारी विधेयक सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय सुझाव दिनुहोस्
८१ गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सरकारी विधेयक सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय सुझाव दिनुहोस्
८० गण्डकी प्रदेशमा विद्युत् विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सरकारी विधेयक उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय, गण्डकी प्रदेश सुझाव दिनुहोस्
७९ गण्डकी प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक सरकारी विधेयक मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश सुझाव दिनुहोस्
७८ सामयिक कर असुल गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सरकारी विधेयक आर्थिक मामिला मन्त्रालय, गण्डकी प्रदेश सुझाव दिनुहोस्
७७ गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक सरकारी विधेयक उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश सुझाव दिनुहोस्
७५ गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न वनेको विधेयक सरकारी विधेयक उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सुझाव दिनुहोस्
७२ जिवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक सरकारी विधेयक कृषि तथा भूमि व्यवस्था मन्त्रालय सुझाव दिनुहोस्
७१ गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत-सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० सरकारी विधेयक भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय सुझाव दिनुहोस्
जम्मा १६ मा १ देखि १६ सम्म