- परिचय
- काम कर्तव्य र अधिकार
- बैठकहरु
- सूचनाहरु
- गतिविधिहरु
- डाउनलोडहरु
- पदेन सदस्यहरु
- सदस्यहरु
- समितिका कर्मचारीहरु
सार्वजनिक लेखा समितिको परिचय
संसदीय अभ्यासको एक महत्त्वपूर्ण विशेषता संसदीय समितिहरूको व्यवस्था हो। नेपालको संविधानको धारा १९३ मा प्रदेश सभाको कार्यप्रणालीलाई व्यवस्थित गर्न प्रदेश सभाले विभिन्न समितिहरु गठन गर्न सक्ने व्यवस्था छ । उक्त व्यवस्था अनुसार प्रदेश सभा नियमावली, २०८० को नियम १५२ ले विभिन्न चार विषयगत समितिको व्यवस्था गरेको छ । यि विषयगत समितिमध्ये सार्वजनिक लेखा समिति एक महत्वपूर्ण समिति रहेको छ । नियमावलीको व्यवस्था अनुसार नै मिति २०८० साल साउन ३० गते गठन भई गण्डकी प्रदेश सभा, सार्वजनिक लेखा समितिले आफ्नो कार्यक्षेत्र अनुसारका कामकारवाही निरन्तर सम्पादन गर्दै आएको छ ।
विश्व इतिहासलाई हेर्ने हो भने सार्वजनिक लेखा समितिको गठन बेलायतमा सन् १८६१ मा भएको थियो । सदनमा रहेको दलीय उपस्थितिको प्रतिनिधित्व हुने गरी बढीमा १५ सदस्य रहने उक्त समितिले गैरराजनीतिक रूपमा काम गर्ने अपेक्षा गरिएको थियो । राज्यकोषको खर्च संसदले चाहेबमोजिम होस् भनी त्यसको सुनिश्चितता गर्नु र सरकारी कोषको प्रभावकारी र मितव्ययितापूर्वक खर्च भए नभएको जाँच पड्ताल गर्नु सार्वजनिक लेखा समितिको प्रमुख कार्य रहेको थियो। बेलायतमा स्थापित परम्परा अनुसार सार्वजनिक लेखा समितिको सभापति संसदमा विपक्षी दललाई दिने गरिएको छ ।
नेपालमा सार्वजनिक लेखा समितिको इतिहास २०१६ सालदेखि नै सुरुवात भएको पाइन्छ। २०१६ सालमा निर्वाचित प्रतिनिधि सभामा सार्वजनिक लेखा समितिको व्यवस्था थियो। नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ६४ मा सार्वजनिक लेखा समितिको संवैधानिक व्यवस्था नै गरिएको थियो । राज्य पुनर्संरचनामा गएसँगै नेपालको संविधानले प्रत्येक प्रदेशमा एक प्रदेश सभा रहने तथा प्रदेश सभाले विषयगत समिति गठन गर्न सक्ने व्यवस्था गरेको छ। सोही व्यवस्था अनुसार गण्डकी प्रदेश सभा नियमावली, २०८० ले वढीमा १५ सदस्य रहने गरी सार्वजनिक लेखा समिति गठन गर्न सक्ने व्यवस्था गरेको छ । नियमावलीको व्यवस्था अनुसार समितिमा १५ जना सदस्य रहने गरी गण्डकी प्रदेश सभाको सार्वजनिक लेखा समिति गठन भएको छ ।
- सार्वजनिक लेखा समितिको कार्यक्षेत्र
गण्डकी प्रदेश सभा नियमावली, २०८० को नियम १५३ अनुसार सार्वजनिक लेखा समितिको कार्यक्षेत्र सार्वजनिक लेखा, महालेखा परीक्षकको वार्षिक प्रतिवेदन र सार्वजनिक लेखा सम्बन्धी विषय र निकाय रहेको छ ।
- सार्वजनिक लेखा समितिको काम, कर्तव्य र अधिकार
गण्डकी प्रदेश सभा नियमावली, २०८० को नियम १५८ बमोजिम समितिको काम, कर्तव्य र अधिकार देहाय अनुसार रहेको छ ।
(क) प्रदेश सरकारका मन्त्रालय र अन्तर्गतका निकायको सार्वजनिक लेखासँग सम्बन्धित नीति तथा कार्यक्रम, श्रोत परिचालन, व्यवस्थापन र अन्य यस्तै क्रियाकलापको मूल्याङ्कन गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने तथा समुचित टिप्पणी, सिफारिस र निर्देशन सहितको वार्षिक प्रतिवेदन सभामा पेस गर्ने,
(ख) प्रदेश सरकारलाई जनउत्तरदायी र जवाफदेही बनाउनका लागि प्रदेश सरकारबाट भए गरेका काम कारबाहीको अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन वा राय सुझाव दिने,
(ग) सार्वजनिक लेखा समितिले सभामा पेस गरिएको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लिखित बेरुजुको जाँच गरी महालेखा परीक्षकद्वारा सम्पादित काम कारबाही र सो सम्बन्धमा सम्बन्धित निकायबाट हुनु पर्ने काम कारबाही कानूनसङ्गत र औचित्यपूर्ण तवरबाट भए नभएको सम्बन्धमा समेत अध्ययन गरी आवश्यक निर्देशन दिने,
(घ) सरकारद्वारा समय-समयमा गठन हुने छानबिन आयोग, समिति र जाँचबुझ आयोग, समितिद्वारा प्रस्तुत प्रतिवेदन कार्यान्वयनको अनुगमन गरी सम्बन्धित निकायलाई आवश्यक राय, सल्लाह र निर्देशन दिने,
(ण) समितिको कार्यक्षेत्रभित्रका विषयमा प्राप्त उजुरी, निवेदन, सञ्चार माध्यममा आएका विषय, सरोकारवालाको चासो एवम् समितिले आवश्यक ठानेका विषयमा जाँच गरी आवश्यक निर्देशन दिने,
(च) प्रदेश भित्रका सरकारी निकायको सार्वजनिक सम्पत्तिको हिनामिना भए नभएको अध्ययन, अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन, राय वा सुझाव दिने र सभामा प्रतिवेदन पेस गर्ने,
(छ) समितिको सिफारिसमा सभामुखबाट अनुमोदित बजेट र कार्यक्रमको अधीनमा रही आफ्नो कार्यक्रम सञ्चालन गर्ने,
(ज) सार्वजनिक वा सरकारी आय व्यय, खर्च प्रणाली, सार्वजनिक सम्पत्ति, ऋण सहायताको कानुन अनुसार सुरक्षा, व्यवस्थापन र सञ्चालनको नियमनलाई दायरा मानिने,
(झ) समितिले दिएको निर्देशन कार्यान्वयन भए नभएको सम्बन्धमा अध्ययन गरी सभामा प्रतिवेदन पेस गर्ने,
(ञ) सभाद्वारा तोकिएको अन्य कार्य गर्ने ।
-
सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन आ.व.२०८१-८२
प्रकाशित मिति:
-
सालेस कार्यसूची ५२
प्रकाशित मिति:
-
सालेस कार्यसूची ५१
प्रकाशित मिति:
-
सालेस कार्यसूची ५०
प्रकाशित मिति:
-
सालेस कार्यसूची ४९
प्रकाशित मिति:
-
सालेस कार्यसूची ४८
प्रकाशित मिति:
-
सालेस कार्यसूची ४७
प्रकाशित मिति:
-
सालेस कार्यसूची ४६
प्रकाशित मिति:
-
सालेस कार्यसूची ४५
प्रकाशित मिति:
-
सालेस कार्यसूची ४४
प्रकाशित मिति:
-
सालेस कार्यसूची ४३
प्रकाशित मिति:
-
सालेस कार्यसूची ४२
प्रकाशित मिति:
-
सालेस कार्यसूची ४१
प्रकाशित मिति:
-
सालेस कार्यसूची ४०
प्रकाशित मिति:
-
सालेस कार्यसूची ३९
प्रकाशित मिति:
-
सालेस कार्यसूची ३८
प्रकाशित मिति:
-
सालेस कार्यसूची ३७
प्रकाशित मिति:
-
सालेस कार्यसूची ३६
प्रकाशित मिति:
-
सालेस कार्यसूची ३५
प्रकाशित मिति:
-
सालेस कार्यसूची ३४
प्रकाशित मिति:
-
सालेस कार्यसूची ३३
प्रकाशित मिति:
-
सालेस कार्यसूची ३२
प्रकाशित मिति:
-
सालेस कार्यसूची ३१
प्रकाशित मिति:
-
सालेस कार्यसूची ३०
प्रकाशित मिति:
-
सालेस कार्यसूची २९
प्रकाशित मिति:
-
सालेस कार्यसूची २८
प्रकाशित मिति:
-
सालेस कार्यसूची २७
प्रकाशित मिति:
-
सालेस कार्यसूची २६
प्रकाशित मिति:
-
सालेस कार्यसूची २५
प्रकाशित मिति:
-
सालेस कार्यसूची २४
प्रकाशित मिति:
-
सालेस कार्यसूची २३
प्रकाशित मिति:
-
सालेस कार्यसूची २२
प्रकाशित मिति:
-
सालेस कार्यसूची २१
प्रकाशित मिति:
-
सालेस कार्यसूची २०
प्रकाशित मिति:
-
सालेस कार्यसूची १९
प्रकाशित मिति:
-
सालेस कार्यसूची १८
प्रकाशित मिति:
-
सालेस कार्यसूची १७
प्रकाशित मिति:
-
सालेस कार्यसूची १६
प्रकाशित मिति:
-
सालेस कार्यसूची १५
प्रकाशित मिति:
-
सालेस कार्यसूची १४
प्रकाशित मिति:
-
सालेस कार्यसूची १३
प्रकाशित मिति:
-
सालेस कार्यसूची १२
प्रकाशित मिति:
-
सालेस कार्यसूची ११
प्रकाशित मिति:
-
सालेस कार्यसूची १०
प्रकाशित मिति:
-
सालेस कार्यसूची ९
प्रकाशित मिति:
-
सालेस कार्यसूची ८
प्रकाशित मिति:
-
सालेस कार्यसूची ७
प्रकाशित मिति:
-
सालेस कार्यसूची ६
प्रकाशित मिति:
-
सालेस कार्यसूची ५
प्रकाशित मिति:
-
सालेस कार्यसूची ४
प्रकाशित मिति:
-
कार्यविधि निर्माण उपसमिति
प्रकाशित मिति:
-
२०८०-०९-१८ गते कार्यसूची ३
प्रकाशित मिति:
-
२०८०-६-२२ गते कार्यसूची २
प्रकाशित मिति:
-
२०८०-०६-२१ गते कार्यसूची १
प्रकाशित मिति:
-
अर्को सूचना नभएसम्मको लागि सार्वजनिक लेखा समितिको वैठक स्थगित ।
प्रकाशित मिति:
-
सार्वजनिक लेखा समितिको कार्यविधि.२०८०
प्रकाशित मिति:
-
सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन आ.व.२०८०-८१
प्रकाशित मिति:
-
भ्रष्टाचार विरुद्ध सार्वजनिक लेखा समितिको भूमिका सम्बन्धी नागरिक संवाद
प्रकाशित मिति:
-
सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/७८
प्रकाशित मिति:
-
सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७५/७६
प्रकाशित मिति:

मा. कल्पना तिवारी
नेपाली काङ्ग्रेसस्याङजा
9856030245

मा. गोविन्द बहादुर नेपाली
नेकपा एमालेबागलुङ
9857620338

मा. जित प्रकाश आले मगर
नेपाली काङ्ग्रेसतनहुँ
9856030650

मा. जित बहादुर शेरचन
नेपाली काङ्ग्रेसबागलुङ
9851206546

मा. टिका कुमारी वस्याल
नेपाली काङ्ग्रेसलमजुङ
9848462713

मा. नन्दकला दमै नेपाली
नेकपा एमालेकास्की
9846067787

मा. द्रोण कुमार कुँवर
नेपाली काङ्ग्रेसबागलुङ
9851026417

मा. पञ्चराम गुरुङ
रा प्र पास्याङजा
9856032969

मा. निर्मला थापा
नेकपा एमालेस्याङजा
9846159828

मा. बेद बहादुर गुरुङ्ग
नेकपा एमालेकास्की
9856020663

मा. भिम बहादुर कार्की
नेकपा एमालेकास्की
9856057766

मा. रेशम बहादुर जुग्जाली
नेकपा माओवादी केन्द्रम्याग्दी
9847633592

मा. सरस्वती गुरुङ
नेपाली काङ्ग्रेसकास्की
9856026976

मा. शुशिला सिंखडा
नेकपा माओवादी केन्द्रगोरखा
9846046428

पदम राज वराल
पद: लेखा अधिकृत आठौं
9846037317

चन्द्रकला बस्नेत
पद: अधिकृत छैठौं
9846436214

कल्पना त्रिपाठी
पद: माइक संचालक
9846035620

सूर्य बहादुर केसी
पद: कार्यालय सहयोगी
9846463090

बिमल केसी
पद: नायब सुब्बा
9846523460

जागृती गिरी
पद: सहायक लेखापाल
9866584552

सभापती